February 25, 2025, 1:29 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

मंसिर २, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

झापा– झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको ।

प्रतिक्रिया