February 25, 2025, 1:11 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

चितवनको जलविरेमा बस दुर्घटना

मंसिर २, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं– चितवनको जलविरेमा बस दुर्घटना भएको छ । गएराति गौरबाट काठमडौंतर्फ आइरहेको ना ६ ख १५५४ नम्बरको बस अनियन्त्रत भई चितवनको जलविरेस्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

राति साढे २ बजे भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा ठोक्किएर रोकिएकाले बस त्रिशूलीमा खस्नबाट जोगिएको थियो ।

प्रतिक्रिया