February 24, 2025, 6:59 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

समाज

  • समाज

नयाँ बसपार्कमा कार्यान्वयन भएन मेयर बालेनको निर्णय

काठमाडौं– काठमाडौंबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन हुन..

पुरा पढ्नुहोस »

जोशीलाई बयान सकेर पोखरा फर्काइयो

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौंमा पनि बयान लिइएको छ। स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी प्रकरणको बयान लिन कास्की प्रहरीको हिरासतमा रहेका..

पुरा पढ्नुहोस »

राजधानी अस्तव्यस्त,सर्वसाधरणलाई सास्ती

काठमाडौं । सत्तारुढ दल एमालेको राजधानीमा जागरणसभाको नाममा शक्ति प्रदर्शन, दुर्गा प्रसाईँ समर्थकहरुले बिरोध गर्ने कार्यक्रम, माइतीघरमा सहकारी पीडितको  प्रदर्शनका कारण राजधानी उपत्यका..

पुरा पढ्नुहोस »

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी– विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने..

पुरा पढ्नुहोस »

मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

दमौली (तनहुँ),  : मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो..

पुरा पढ्नुहोस »

सहकारी ठगी : जोशीसँग बयान लिइयो,लामिछानेलाई पनि बयानका लागि ल्याइने

काठमाडौँ : काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग..

पुरा पढ्नुहोस »

आजको मौसम : देशका अधिकांश भागमा सफा रहने

काठमाडौं– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल कोशी, बागमती र..

पुरा पढ्नुहोस »

चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि

इनरुवा – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चोकमा सिरक डसना उद्योगमा आइपुग्छन् । उनी बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा..

पुरा पढ्नुहोस »

स्याङ्जामा एक जनाको शव फेला

काठमाडौं – स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका–२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहरीले जनाएको छ। बस्नेत घर फर्किने..

पुरा पढ्नुहोस »

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

विराटनगर– मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ र पूर्वबाट..

पुरा पढ्नुहोस »

बसको ठक्करबाट बालिकाको मृत्यु

धनुषा,  : धनुषाधाम नगरपालिका-३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना.१ क ९६९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको..

पुरा पढ्नुहोस »

क्रिश्चियन धर्म प्रचारमा अबौं लगानी गर्दै आइएनजीओहरू

काठमाडौं,  । विदेशी दातृ निकाय अर्थात आइएनजीओहरुले नेपाललाई कसरी क्रिडास्थल बनाउँदैछन् ? यो वा त्यो नाममा उनीहरु कसरी नेपालमा लगानी खन्याएर नेपालमा खेल्दैछन् ? पछिल्लो एउटा अध्ययनले..

पुरा पढ्नुहोस »

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ,   यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास..

पुरा पढ्नुहोस »

पूर्वी तराईमा भाक्का खानेको भीड

झापा, : उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्नुहुन्छ पाहानी राजवंशी र सुरु गर्नुहुन्छ माटाको भाडामा भाक्का पकाउन । यतिबेला उहाँको दैनिकी नै बनेको छ यो काम । मेचीनगर नगरपालिका–१५..

पुरा पढ्नुहोस »

मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

विराटनगर : मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको एक सातापछि मृत्यु भएको छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–४ किसान चोकमा प्रदेश १-०१-०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर..

पुरा पढ्नुहोस »