February 24, 2025, 10:31 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

स्याङ्जामा एक जनाको शव फेला

मंसिर ६, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं – स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका–२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहरीले जनाएको छ।

बस्नेत घर फर्किने क्रममा गोरेटो बाटोबाट सडकमा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया