February 24, 2025, 10:27 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

राजधानी अस्तव्यस्त,सर्वसाधरणलाई सास्ती

मंसिर ७, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं । सत्तारुढ दल एमालेको राजधानीमा जागरणसभाको नाममा शक्ति प्रदर्शन, दुर्गा प्रसाईँ समर्थकहरुले बिरोध गर्ने कार्यक्रम, माइतीघरमा सहकारी पीडितको  प्रदर्शनका कारण राजधानी उपत्यका अस्तव्यस्त भएको छ ।

सार्वजनिक सवारी साधनलाई चक्रपथ निषेश गरेपछि सर्वसाधरण जनताले सास्ती खेप्नु परेको छ ।

कार्यलयको काममा जान लागेका सर्वसाधरणहरु सवारी साधन नचल्दा पैदल हिड्नु पर्ने भएकाले समयमा कार्यलय पुग्न सकेका छैनन् ।

प्रतिक्रिया