February 24, 2025, 1:32 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

समाज

  • समाज

अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा राष्ट्रिय अपाङ्ग महासंघले पुस १२ र १३ गते बाइसौं साधारणसभाको आयोजना गरेको थियो । तर, साधारणसभामा होहल्ला र माइक खोसाखोस भयो । झण्डै आपसमा..

पुरा पढ्नुहोस »

हाइड्रोलिक केबल फुट्दा चन्द्रागिरी पुगेका यात्रु माथि नै रोकिए

काठमाडौं- चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्दा हजारौँ यात्रु मारमा परेका छन् । हाइड्रोलिक केलब फुटेपछि सोमाबर दिउँसैदेखि केलबकारको सेवा रोकिएको छ । सोमबार दिउँसो साढे २..

पुरा पढ्नुहोस »

सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा

काठमाडौं- सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेजीमा परेको छ । बोर्डका पदाधिकारीसमेत पदमुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीवी..

पुरा पढ्नुहोस »

नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

ललितपुर,  : ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको..

पुरा पढ्नुहोस »

धुमधामसँग तमु ल्होसार मनाउँदै गुरुङ समुदाय

काठमाडौं- गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार देशभर तमु ल्होसार मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।..

पुरा पढ्नुहोस »

सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती

भोजपुर,  भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा..

पुरा पढ्नुहोस »

आज पौषे औँसी, तीर्थ श्राद्ध गरिँदै

काठमाडौं– प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसी (पौषे औँसी)का दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक..

पुरा पढ्नुहोस »

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

अछाम : कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब..

पुरा पढ्नुहोस »

ललितपुरको गोदावरीमा जेसिबीको ठक्करबाट पैदलयात्रुको मृत्यु

ललितपुर । ललितपुरको गोदावरीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका- १० टाखेलस्थित सडकमा ना.१क ५९१३ नम्बरको जेसिबीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका- १० मूलडोल..

पुरा पढ्नुहोस »

ललितपुरमा इनारमा डुबेर बालिकाको मृत्यु

ललितपुर,  : गोदावरी नगरपालिका-१३ झरूवाराशी बस्ने सुर्खेत गुरूवा कोट नगरपालिका-२ घर भएका सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगीको सोही ठाउँस्थित ईनारमा डुबेर शनिबार साँझ मृत्यु भएको छ..

पुरा पढ्नुहोस »

लुक्लाबाट ६ यात्रुसहित उडेको हेलिकप्टरमा चरो ठोक्कियो

काठमाडौं- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएको छ । हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले..

पुरा पढ्नुहोस »

कालीकोटमा भूकम्पको धक्का

काठमाडौं– कालीकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको..

पुरा पढ्नुहोस »

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन

खोटाङ,  : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको..

पुरा पढ्नुहोस »

सर्वोच्च बारमा सत्तारुढ दलबीच नै कडा प्रतिस्पर्धा

काठमाण्डौं : आगामी शनिबार हुने सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति निर्वाचनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमाले निकटका कानुन व्यवसायी संगठनहरुबीच नै कडा प्रतिस्पर्धा हुने..

पुरा पढ्नुहोस »

बैतडीमा चट्याङ लागेर चार जना घाइते

बैतडी–बैतडीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लागेर चार जना घाइते भएका हुन् । शनिबार स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५..

पुरा पढ्नुहोस »