February 24, 2025, 4:26 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

ललितपुरमा इनारमा डुबेर बालिकाको मृत्यु

पुस १४, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

ललितपुर,  : गोदावरी नगरपालिका-१३ झरूवाराशी बस्ने सुर्खेत गुरूवा कोट नगरपालिका-२ घर भएका सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगीको सोही ठाउँस्थित ईनारमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया