February 24, 2025, 4:37 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

ललितपुरको गोदावरीमा जेसिबीको ठक्करबाट पैदलयात्रुको मृत्यु

पुस १४, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

ललितपुर । ललितपुरको गोदावरीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका- १० टाखेलस्थित सडकमा ना.१क ५९१३ नम्बरको जेसिबीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका- १० मूलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको शनिबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको । जेसिबीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया