February 24, 2025, 12:10 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

समाज

  • समाज

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

भोजपुर, । रामप्रसादराई गाउँपालिका-३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु ४० लाख गरी..

पुरा पढ्नुहोस »

मुगुको लुमालाई केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो। केन्द्रका अनुसार मुगेको लुमा..

पुरा पढ्नुहोस »

टिपरको ठक्करबाट बालकको मृत्यु

काठमाडौं – काठमाडौंको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका वडा नं ७ महादेवखोलास्थित सडकमा बा३ख ३३४४ नम्बरको मिनि टिपरको ठक्करबाट झापा दमक..

पुरा पढ्नुहोस »

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार

काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् । मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले अनुसन्धान अगाडि बढाएको छ..

पुरा पढ्नुहोस »

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझिटार..

पुरा पढ्नुहोस »

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । विस्तृत विवरण आउन बाँकी..

पुरा पढ्नुहोस »

नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार

काठमाडौँ, । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको..

पुरा पढ्नुहोस »

कोशीमा जंगली हात्तीको आतंक, मानवीय क्षति बढ्दो

सुन्दरहरैँचा – जिल्लाको सुन्दरहरैँचा-५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम..

पुरा पढ्नुहोस »

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

देउखुरी (दाङ), । माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो । माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि..

पुरा पढ्नुहोस »

कालीगण्डकी कोरिडोर : माझीबस्ती-खनियाघाट खण्ड कालोपत्र

म्याग्दी– मालढुङ्गा-बेनी सडकअन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो..

पुरा पढ्नुहोस »

नयाँ वर्ष २०२५ को स्वागत

अंग्रेजी वर्ष सन् २०२४ को बिदाइसँगै नयाँ वर्ष २०२५ को स्वागत गरिएको छ । विश्वको पूर्वी भेगमा नयाँ वर्ष शुरु भइसकेको छ भने, पश्चिममा शुरु हुने क्रममा छ । प्रशान्त महासागरमा रहेको मुलुक..

पुरा पढ्नुहोस »

१८ वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ– बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम..

पुरा पढ्नुहोस »

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं– १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो..

पुरा पढ्नुहोस »

गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

काठमाडौं– सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको छ । तीव्रगतिमा रहेको बागमती प्रदेश ०१-००६ख २००४ नम्बरको बस गएराति बलरा नगरपालिका-९, छतौना..

पुरा पढ्नुहोस »

हुम्लाको ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा

सिमकोट – जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला..

पुरा पढ्नुहोस »