February 24, 2025, 3:32 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प

पुस १८, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं : सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का सिन्धुपाल्चोक,  भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, दोलखा आसपासमा महसुस गरिएको छ। भुकम्पबाट भएको क्षतिको यकिन विवरण भने प्राप्त भएको छैन।

प्रतिक्रिया