मनहरी- मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा-४ स्कुलरोड बस्ने ६० वर्षीय..
पुरा पढ्नुहोस »काठमाडौँ, : हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै..
पुरा पढ्नुहोस »काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर बिष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीलगायत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुगेको छ..
पुरा पढ्नुहोस »मान्म– जिल्लाको महावै गाउँपालिका-४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि कर्णाली..
पुरा पढ्नुहोस »पर्वत, । जिल्लाको जलजला गाउँपालिका-५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा..
पुरा पढ्नुहोस »काठमाडौं, : नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा.२ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंच कुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो..
पुरा पढ्नुहोस »काठमाडौँ, : प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । मनोनीत..
पुरा पढ्नुहोस »धनकुटा- धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ। पाख्रीबास नगरपालिका-३ स्थित पाख्रीबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को१ज २६३९ नम्बरको पिकअप ३..
पुरा पढ्नुहोस »चन्द्रपुर (रौतहट), २६ पुस : लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र..
पुरा पढ्नुहोस »जलेश्वर – विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ। लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको..
पुरा पढ्नुहोस »काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन् । भारतका चर्चित गुन्डा नाइकेका रुपमा परिचित लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याउँदै आपराधिक लाभ लिएको..
पुरा पढ्नुहोस »चितवन । चितवनमा एक नाबालिका आफ्नै बुबाबाट बलात्कृत भएकी छन् । नाबालिका छोरीमाथि पटकपटक बलात्कार गरेर फरार ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीका..
पुरा पढ्नुहोस »बागमती– मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृत्ति..
पुरा पढ्नुहोस »काठमाडौं, । विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा..
पुरा पढ्नुहोस »पश्चिम नवलपरासी, । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज पनि सवारी आवागमन अवरुद्ध भएको छ । मंगलबार रातिदेखि अवरुद्ध सडक हिजो दिउँसो केही बेर एकतर्फी रूपमा..
पुरा पढ्नुहोस »