January 22, 2025, 5:00 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

समाज

  • समाज

पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना

रामपुर (पाल्पा), : नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित..

पुरा पढ्नुहोस »

पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य

सङ्खुवासभा  :  नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित हुनु भएको छ । नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा  कार्यसमितिको..

पुरा पढ्नुहोस »

काठमाडौंमा वर्षकै चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं। आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान..

पुरा पढ्नुहोस »

जिप दुर्घटना हुँदा ३ को मृत्यु

रुपन्देही । बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा बुटवल-१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल,..

पुरा पढ्नुहोस »

पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा रेग्मी

रुकुमपश्चिम – नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित भएका छन् । रेग्मीले २३ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी प्रविर ददेलले १६ र अमरराज..

पुरा पढ्नुहोस »

सिनामंगलमा पत्रकारको मतगणना सुरु, जिल्लाको परिणाम आउन थाल्यो

काठमाडौं– नेपाल पत्रकार महासंघको नेतृत्वका लागि मतदान सम्पन्न भएलगत्तै केन्द्रीय कार्यालय सिनामंगलमा मतगणना सुरु भएको छ । महासंघ कार्यवाहक अध्यक्ष बाला अधिकारीका अनुसार एसोसिएट र..

पुरा पढ्नुहोस »

मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए

मकवानपुर– राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ । उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका-८, शिखरपुर ठेगाना भई हाल बाराको..

पुरा पढ्नुहोस »

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल अस्पताल भर्ना

काठमाडौं– सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार..

पुरा पढ्नुहोस »

मीनबहादुरले एमालेलाई दिएको जग्गा विवादबारे सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं– नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान  विवादबारे सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । व्यापारी तथा..

पुरा पढ्नुहोस »

पत्रकार महासंघको निर्वाचन : मतदान सुरु

काठमाडौं– नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन सुरु भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको..

पुरा पढ्नुहोस »

दासढुंगामा ट्रक र बोलेरो ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  चितवन । नारायणगढ-मुग्लिन सडकअन्तर्गत दासढुंगामा गएराति खाली ट्रक र कुखुरा बोकेको बोलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पोखराबाट नवलपरासीतर्फ..

पुरा पढ्नुहोस »

पत्रकार महासङ्घको निर्वाचन आज

काठमाडौं– आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी..

पुरा पढ्नुहोस »

अदालतले छाडे लगत्तै दुर्गा प्रसाईं फेरि पक्राउ परे

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको..

पुरा पढ्नुहोस »

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका..

पुरा पढ्नुहोस »

व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रूपैयाँ धरओटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । प्रसाई साइबर अपराधको कसूरमा पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतका..

पुरा पढ्नुहोस »