January 22, 2025, 2:00 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

समाज

  • समाज

कुखुरा फर्ममा आगलागी, डेढ लाख बढीको क्षति

मोरङ:  कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ। बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी भएको..

पुरा पढ्नुहोस »

ड्रममा डुबेर बालिकाको मृत्यु

बारा : ड्रममा डुबेर बालिकाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-१ बरियारपुर टोलका समिर रायको छोरी २ वर्षीया अलिशा खातुनको घर नजिकै पानी भरी राखेको ड्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको..

पुरा पढ्नुहोस »

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडितको उपचारमा..

पुरा पढ्नुहोस »

क्यान्सरसँग हारे विवेक पंगेनी, एक्लिइन् सिर्जना

काठमाडौं- ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ । निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । अस्पतालमा उपचारका..

पुरा पढ्नुहोस »

किशोरीको शव पाँच दिनपछि उनकै खाटमा

काठमाडौं / सतुङ्गलमा बस्दै आएकी धादिङकी एउटी किशोरीको हत्यामा संलग्न अभियुक्त फेला परेका छन् । खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरमा भाडामा बसेर बिष्णु देवी शिक्षा सदन माध्यमिक विद्यालय..

पुरा पढ्नुहोस »

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं– मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको..

पुरा पढ्नुहोस »

आज देशभरको मौसम यस्तो छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा..

पुरा पढ्नुहोस »

इट्टाभट्टामा काम गर्ने प्रकाश को मृत्यु

नुवाकोट : नुवाकोटको ककनीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ। ककनी गाउँपालिका-३, स्थित न्यौपानेगाँउमा रहेको एक इट्टा उद्योगमा कार्यरत ४१ वर्षीय प्रकाश सुनारको मृत्यु भएको..

पुरा पढ्नुहोस »

कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस् : नेपाल टेलिकम

काठमाडौं– नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर आएकाेगलत सुचनाको पछि लगाग्न आग्रह गरेको छ । आधिकारिक..

पुरा पढ्नुहोस »

पत्रकार महासंघ काठमाडौंको सचिवमा बोहोरा

काठमाडौं,  । अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोरा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको सचिवमा निर्वाचित भएका छन् । यसअघि काठमाडौं शाखामा कार्यसमिति सदस्यका रुपमा..

पुरा पढ्नुहोस »

‘महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ’

कैलाली, : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ..

पुरा पढ्नुहोस »

दुर्गा प्रसाईंको रिटमा कारण देखाऊ आदेश

आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ..

पुरा पढ्नुहोस »

बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगे दुर्गा प्रसाईंका छोरा निराजन

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले गैरकानुनी रुपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् । निराजनले..

पुरा पढ्नुहोस »

बझाङमा भूकम्पको धक्का महसुस

चैनपुर । बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेनानजिक ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको..

पुरा पढ्नुहोस »

व्यवस्था परिवर्तनको ठोकुवा गर्दै दुर्गा प्रसाईंको चेतावनीपूर्ण अभिव्यक्ति

आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारविरुद्ध अर्को चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । प्रहरी हिरासतमा रहेका उनले स्वकीय..

पुरा पढ्नुहोस »