February 23, 2025, 5:22 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

चितवनमा गैंडाको आक्रमणबाट मृत्यु

माघ ९, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

चितवन : माडी नगरपालिका-१ ध्रुवचोकमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार आक्रमणबाट घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका-१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको हो।

प्रतिक्रिया