February 23, 2025, 1:50 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

समाज

  • समाज

यसपालि आगलागीको जोखिम बढ्नसक्ने, सचेत हुन आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ..

पुरा पढ्नुहोस »

स्काभेटर दुर्घटनाका घाइतेको हेलिकप्टरमा उद्धार

खलङ्गा– दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका-५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार..

पुरा पढ्नुहोस »

सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर, चितवन)मा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नै नक्कली रहेको पाइएको छ..

पुरा पढ्नुहोस »

एक महिना पछि कटहरिया नगरपालिकाको ताला

रौतहट । सहमति कार्वान्यवन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ। मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको..

पुरा पढ्नुहोस »

कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा, । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद..

पुरा पढ्नुहोस »

देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा

काठमाडौं,  । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभाजीलाई विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक  कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो ।..

पुरा पढ्नुहोस »

आजको मौसमः तीन प्रदेश्को मौसम आंशिक बदली रहने

काठमाडौं,  । हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र..

पुरा पढ्नुहोस »

गोरखामा महिलाको शव फेला

गोरखा । गोरखाको पालुङटार नगरपालिका-६ ठूला चौरस्थित बुढीकुवामा एक महिलाको शव फेला परेको छ। सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाका..

पुरा पढ्नुहोस »

मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु

रूपन्देही । बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ। मोटरसाइकलले..

पुरा पढ्नुहोस »

असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै

काठमाडौं- असन चोकको एक घरमा बिहीबार दिउँसो आगलगी भएको छ । असन चोकनजिकै साँघुरो गल्लीभित्रको घरमा आगलागी भएको हो । दकमल जान नसक्ने सडक रहेको उक्त स्थानमा आगो निभाउन काठमाडौं..

पुरा पढ्नुहोस »

विष्णु पौडेलको खेतमा भेटिएको बम डिस्पोज

काठमाडौं - स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेका ७१ वर्षीय विष्णुप्रसाद पौडेलको खेतमा भेटिएको बम सेनाले बिहीबार डिस्पोज गरेको..

पुरा पढ्नुहोस »

प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी

डडेल्धुरा,  । प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन..

पुरा पढ्नुहोस »

सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरबाट बढाएर १५ हजार डलर पुर्‍याइएको छ, जो ३६ प्रतिशत बढी हो । संस्कृति,..

पुरा पढ्नुहोस »

आयोजना अलपत्र हुँदा खानेपानी समस्या

बरहथवा (सर्लाही), । छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका-५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना..

पुरा पढ्नुहोस »

काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक,  :  काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन  । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक..

पुरा पढ्नुहोस »