February 23, 2025, 6:45 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै

माघ १०, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं- असन चोकको एक घरमा बिहीबार दिउँसो आगलगी भएको छ ।

असन चोकनजिकै साँघुरो गल्लीभित्रको घरमा आगलागी भएको हो । दकमल जान नसक्ने सडक रहेको उक्त स्थानमा आगो निभाउन काठमाडौं महानगरपालिकाको अग्निनियन्त्रक टोली पुगेको छ ।

उक्त घरमा आगो लाग्नुको कारण अहिलेसम्म खुलिसकेको छैन ।

प्रतिक्रिया