February 23, 2025, 6:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

गोरखामा महिलाको शव फेला

माघ १०, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

गोरखा । गोरखाको पालुङटार नगरपालिका-६ ठूला चौरस्थित बुढीकुवामा एक महिलाको शव फेला परेको छ। सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया