February 23, 2025, 6:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी

माघ १०, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

डडेल्धुरा,  । प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनले खुल्ला उपाध्यक्षमा मदनराज भट्ट र महिला उपाध्यक्षमा भावना पौडेललाई चुनेको छ, यसै गरी सचिवमा ममता भट्ट, कोषाध्यक्षमा भुवन भण्डारी चुनिएको छ ।

साथै, सहसचिव खुल्लामा वीरबहादुर भण्डारी र समावेशी सहसचिवमा भोजराज ताम्रकार चुनिएका छन् ।

प्रतिक्रिया