February 23, 2025, 5:34 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

बैतडीका एक जनाको भारतमा मृत्यु

माघ ७, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

धनगढी । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो।
भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ। रमेशले चलाएको बस दुर्घटना भएको हो। उनको परिवार पाँच वर्षदेखि भारतमा बस्दै आएको थियो। उनकी श्रीमती, दुई वर्षीय छोरी र एक वर्षको छोरा छन्।

प्रतिक्रिया