December 26, 2024, 3:55 pm
» स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ » सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री » तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु » जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

राजनीति

  • राजनीति

माओवादीले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं- ‘हिंसा’ शब्दलाई लिएर दलहरूबीच चर्किएको विवादको समाधान ननिस्किँदा प्रतिनिधिसभाको आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ । संसद्‍मा देखिएको गतिरोध हटाउन सभामुख देवराज..

पुरा पढ्नुहोस »

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु

काठमाडौँ, :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,..

पुरा पढ्नुहोस »

पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल

काठमाडौं- नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन्। शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन..

पुरा पढ्नुहोस »

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट..

पुरा पढ्नुहोस »

सभामुखले गरेको रुलिङ हरेक सांसदले मान्नुपर्छ : नेकपा एमाले

काठमाडौं : नेकपा एमालेले सभामुखको रुलिङविरुद्ध विरोध गर्ने अधिकार कुनै पनि सांसदलाई नभएको बताएका छन्। संसदको अवरोध हटाउनेबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका..

पुरा पढ्नुहोस »

बालेन्द्रविरुद्ध लागेको भन्दै कांग्रेस सांसद भण्डारीले गरे प्रधानमन्त्रीको आलोचना

काठमाडौं– नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारले देशमा कायम सद्‍भाव..

पुरा पढ्नुहोस »

अख्तियारले बुझायो राष्ट्रपति पौडेललाई बार्षिक प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित..

पुरा पढ्नुहोस »

सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै..

पुरा पढ्नुहोस »

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको..

पुरा पढ्नुहोस »

सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु भएको छ । सभामुखले संसद्को गतिरोध हटाउन बैठक बोलाएका हुन् । सिंहदरबारमा नेपाली कांग्रेस,..

पुरा पढ्नुहोस »

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई..

पुरा पढ्नुहोस »

राजनीतिक भागबन्डाकै कारण न्यायक्षेत्र अस्तव्यस्त

काठमाडौं,  । न्यायालयभित्र राजनीति घुसेपछि सर्वसाधारणको आशा र भरोसा गुम्दै गएको छ । सर्वोच्च अदालभित्र न्यायाधीश बन्नको लागि विभिन्न राजनीतिक शक्तिकेन्द्र धाउनेहरुको भिड त्यत्तिकै..

पुरा पढ्नुहोस »

सङ्घीय संसद्का दुवै सदनको बैठक : यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन..

पुरा पढ्नुहोस »

सभामुखले राष्ट्रिय दलका सचेतकसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग संसद्को गतिरोध हटाउन छलफल गर्दै छन् । आज विहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी..

पुरा पढ्नुहोस »