February 26, 2025, 12:06 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

भुटानी राजाले गरे स्वयम्भू र बौद्धको दर्शन

मंसिर २१, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।

निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ तथा बौद्धमा पुगेर दर्शन र पूजाअर्चना गरेका हुन् ।

सो क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गरेका थिए। साथै नजिकै रहेको गुम्बाहरूमा समेत गएका थिए।स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि वाङचुक आजै काठमाडौं आएका हुन्।

प्रतिक्रिया