February 26, 2025, 12:13 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

भुटानी राजा स्वदेश फिर्ता

मंसिर २१, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं : भुटानी राजा जिग्मे वाङचुक स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदाइ गरेकी हुन्।

भारतबाट स्वदेश फर्किने क्रममा उनी शुक्रबार बिहान काठमाडौं आएका थिए। उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआज गरेका थिए।

प्रतिक्रिया