February 25, 2025, 11:58 am
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

राजनीति

  • राजनीति

भ्रष्टाचारविरुद्धको अभियान मैले सुरु गरेको हो, निरन्तर अघि बढ्छ : प्रचण्ड

जुम्ला - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।  नेकपा माओवादी..

पुरा पढ्नुहोस »

युट्युबरहरुले चहलपहल बढाइदिए ! रवि लामिछानेमाथिको अनुसन्धान सुरु

काठमाडौं,  । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुको..

पुरा पढ्नुहोस »

देशलाई निकास दिन कांग्रेस-एमालेबीच गठबन्धनः उपमहासचिव ज्ञवाली

सिमकोट (हुम्ला), : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताउनुभयो । एमाले स्कुल विभागद्वारा..

पुरा पढ्नुहोस »

एमालेको चिन्ता अरूले लिनु पर्दैन, जनतामा छोडिदिनुस् : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन फरक पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको..

पुरा पढ्नुहोस »

विपक्षी दलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले आज ज्ञापनपत्र बुझाउने भएका छन्। उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित..

पुरा पढ्नुहोस »

लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । पुर्व उपप्रधान एवं पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  ६ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत कास्कीले उनलाई  ६ दिन प्रहरी..

पुरा पढ्नुहोस »

यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं : सरकारले नेपालको नागरिक उड्ययन क्षेत्रको समष्टिगत अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । कार्तिक २ गते बसेको मन्त्रिपरिषद्का निर्णय..

पुरा पढ्नुहोस »

यो देशको सबैभन्दा भ्रष्टाचारी मान्छे केपी ओली हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको जगमा उभिएको मान्छे भएको आरोप लगाएका..

पुरा पढ्नुहोस »

सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

गण्डकी, :  सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार..

पुरा पढ्नुहोस »

पीडितका पक्षमा काम गरिरहेका छौं: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‍पछिको अवस्थामा राहत र पुनः स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट पारेका छन्। नेकपा (एमाले) को..

पुरा पढ्नुहोस »

सभापति रवि लामिछाने पक्राउ पर्नु सही : अध्यक्ष केसी

काठमाडौं,  । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति..

पुरा पढ्नुहोस »

रविविरुद्धको मुद्दा न्यायाधीश दाहालको इजलास

पोखरा, । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ।जिल्ला अदालत कास्कीका अनुसार लामिछानेविरुद्धको मुद्दा एक..

पुरा पढ्नुहोस »

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ..

पुरा पढ्नुहोस »

लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पोखरा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई म्याद थपका लागि आज आइतबार जिल्ला अदालत कास्की लगिने भएको छ । जिल्ला अदालत कास्कीले..

पुरा पढ्नुहोस »

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’..

पुरा पढ्नुहोस »