February 25, 2025, 3:06 pm
» धनगढीमा राप्रपाको बाइक र्याली » धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर » महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा » विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ

राजनीति

  • राजनीति

सङ्खुवासभाको चिचिलामा एकजनाको हत्या

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका-४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको..

पुरा पढ्नुहोस »

रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौँ, : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको..

पुरा पढ्नुहोस »

सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी

काठमाडौं,  । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ । संगठित अपराधमा रुपन्देही जिल्ला..

पुरा पढ्नुहोस »

बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ,: बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको..

पुरा पढ्नुहोस »

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे भगाउने धूप तथा लामखुट्टे भगाउने लिक्विडसम्म नभएको गुनासो गरेकी छन् ।  पार्टी सभापति रवि..

पुरा पढ्नुहोस »

रित्तो हात फर्किएका रास्वपाका कार्यकर्ताले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं,  । सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि उनलाई छुटाउन पोखरा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रित्तोहात काठमाडौं फर्किएका छन् । हिजो  बिहीबार..

पुरा पढ्नुहोस »

मानव अधिकार आयोगमा रविमाथि दुर्व्यवहारको उजुरी गर्ने रास्वपाको तयारी

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार गरेको भन्दै रास्वपाले उजुरी गर्ने भएको छ ।  अनुसन्धानको क्रममा..

पुरा पढ्नुहोस »

रुपन्देहीबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार..

पुरा पढ्नुहोस »

शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको बताउनुभएको छ । मन्त्रालय..

पुरा पढ्नुहोस »

पूर्वडीआईजी जोशी र लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत कास्कीका..

पुरा पढ्नुहोस »

क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै

काठमाडौँ, : मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड..

पुरा पढ्नुहोस »

गुरुङ र पोखरेललाई प्रमाण हुँदाहुँदै पनि संरक्षण !’सरकार छानीछानी विपक्षी नेतालाई जेल हाल्दैछ’: अग्नि सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध पार्टीले आयोजना गर्न लागेको खबरदारीमा सहभागी हुन अपिल गरेको छ । खबरदारी सभाबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय..

पुरा पढ्नुहोस »

बेलुका मन्त्रिपरिषद् बैठक बस्ने, तत्काललाई अध्यादेशको कुरा टर्यो !

काठमाडौं,  ।  मन्त्रिपरिषद्को बैठक आज साँझ ५ :३० बजे बस्ने भएको छ । यो नियमित बैठक हो । बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा थियो । तर, सरकारले तत्काल अध्यादेश नल्याइने..

पुरा पढ्नुहोस »

सरकारविरुद्धको खबरदारीमा सहभागी हुन माओवादी केन्द्रको अपिल

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध पार्टीले आयोजना गर्न लागेको खवरदारीमा सहभागी हुन अपिल गरेको छ । खवरदारी सभाका बारेमा जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा..

पुरा पढ्नुहोस »

रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पोखरा : सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत..

पुरा पढ्नुहोस »