December 29, 2024, 12:01 am
» राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने » कैलालीबाट चुनाव लड्छु : परराष्ट्रमन्त्री आरजु » पहिलो दल बने गिरिबन्धु, वाइडबडी सबैको फाइल खोल्छौँ : प्रचण्ड » अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछः मुख्यमन्त्री कार्की » आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु

बेलुका मन्त्रिपरिषद् बैठक बस्ने, तत्काललाई अध्यादेशको कुरा टर्यो !

कार्तिक ८, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं,  ।  मन्त्रिपरिषद्को बैठक आज साँझ ५ :३० बजे बस्ने भएको छ । यो नियमित बैठक हो ।

बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा थियो । तर, सरकारले तत्काल अध्यादेश नल्याइने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तत्काल अध्यादेश ल्याउने सरकारको सोच नभएको स्पष्ट पारेका छन् ।

एक मन्त्रीका अनुसार तत्काललाई अध्यादेशको कुरा टरेको छ । तत्काल सरकारपनि तलमाथि नपर्ने उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया