January 12, 2025, 10:56 am
» भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत » १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से » बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु » चेक गणतन्त्रः रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु » काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने

तीव्रखबर

  • तीव्रखबर

तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश,..

पुरा पढ्नुहोस »

न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा

काठमाडौं- न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्कले संसद्मा गरेको विरोधको शैलीका कारण विश्वभर चर्चा बटुलेकी छिन् । संसद्भित्रको उनको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा..

पुरा पढ्नुहोस »

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ । बुधबार जारी गरिएको..

पुरा पढ्नुहोस »

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाको उपमहानगरपालिका-८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको..

पुरा पढ्नुहोस »

डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

काठमाडौं, नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शनिबार..

पुरा पढ्नुहोस »

किलर ह्वेल’को उद्धार

रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ । छालामा दरार र धेरै चोट लागेको ह्वेल बिहीबार डिहाइड्रेटेड अवस्थामा फेला परेको थियो ।..

पुरा पढ्नुहोस »

उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु नहुने बताएका छन्।शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा..

पुरा पढ्नुहोस »

हेलो रोबोट ! तिम्रो नाम के हो ?

हेलो रोबोट ! तिम्रो नाम के हो ? न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोध्नुभयो । मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो । कार्कीले सुनेर रमाइलो मान्दै..

पुरा पढ्नुहोस »

विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव

काठमाडौँ,  : गृहमन्त्री रमेश लेखकले कानुन निर्माणलाई तीव्रता दिन विधायकी चरणलाई समय सीमाभित्र बाँध्न प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा..

पुरा पढ्नुहोस »

विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने

भरतपुर महानगरपालिकाले विश्वकपमा पुग्न सफल नेपाली महिला यु-१९ क्रिकेट टिमलाई सम्मान गर्ने भएको छ ।नेपाल चिकित्सक संघको आयोजनामा सुरु भएको प्रथम एनएमए स्पोर्ट्स फेस्ट २०८१ को उद्घाटन..

पुरा पढ्नुहोस »

कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ

पोखरा,  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन् । रविलाई प्रहरी..

पुरा पढ्नुहोस »

जनताले प्रमुख दलहरूबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्ः महासचिव पोखरेल

काठमाडौँ,  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस-एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्। शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मंसिर ७ गते..

पुरा पढ्नुहोस »

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु,  : रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी र अन्य..

पुरा पढ्नुहोस »

स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

म्याड्रिड, स्पेन, ३० कात्तिक : स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार..

पुरा पढ्नुहोस »

म प्रधानमन्त्री हुँदा भन्दा अहिले कम्फर्टेबल फिल गरेको छु, रिल्याक्स छुः प्रचण्ड

काठमाडौँ,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक..

पुरा पढ्नुहोस »