January 12, 2025, 11:04 am
» चाकु र तरुल मानव शरीरका लागि लाभदायक » भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत » १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से » बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु » चेक गणतन्त्रः रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु

तीव्रखबर

  • तीव्रखबर

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा

काठमाडौं– नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक अवधिमा आम्दानी र मुनाफा घटेको छ । टेलिकमका अनुसार,  चालू आवको प्रथम त्रैमासिकसम्म कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख..

पुरा पढ्नुहोस »

प्रमोदको ‘बेग्लै खुशी’ सार्वजनिक

काठमाडौं - गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको "बेग्लै खुशी" बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस  गीतमा रवि के अधिकारीको..

पुरा पढ्नुहोस »

दार्चुला जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

खलङ्गा– दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखरनगरपालिका–५..

पुरा पढ्नुहोस »

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले बढेर तोलाको एक लाख ६०..

पुरा पढ्नुहोस »

कोप-२९ मा सहभागी भई स्वदेश स्वदेश फर्किए राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन्..

पुरा पढ्नुहोस »

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ, गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको..

पुरा पढ्नुहोस »

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख- कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले,..

पुरा पढ्नुहोस »

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध..

पुरा पढ्नुहोस »

दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो

काठमाडौं – दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।  मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८..

पुरा पढ्नुहोस »

शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५..

पुरा पढ्नुहोस »

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ,  देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा..

पुरा पढ्नुहोस »

सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचार गर्ने व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित..

पुरा पढ्नुहोस »

झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप

काठमाडौं । झाँक्री प्रकाश भुजेलमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिन म्याद थप पाएको छ । भुजेलले हाँकेको गाडीको ठक्करबाट एक मोटर साइकल चालकको मृत्यु भएपछि पक्राउ परेका उनलाई..

पुरा पढ्नुहोस »

Education Minister asks agencies to improve results of grade 11 and 12

Bhaktapur, : Minister for Education, Science and Technology Bidhya Bhattarai has asked the concerned agencies to improve the academic results of grade 11 and 12. At a meeting of the Education and Human Resource Development Centre of Education Council Secretariat today, Minister Bhattarai directed the officials to bring about reforms in academic achievements. Likewise, he asked to ensure the accessibility of students to the audio-visual materials developed by the Centre. On the occasion,..

पुरा पढ्नुहोस »

रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । आगामी मङ्सिर ३ गते उक्त विवादमा सुनुवाइ हुनेछ..

पुरा पढ्नुहोस »