November 26, 2026, 11:08 am
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

मंसिर १०, २०८३ मा प्रकाशित | १७०४ दर्शक तीव्रखबर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गरेका छन्।

बिहीबार बुद्धनगरमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, आर्थिक अवस्था तथा पार्टीको आगामी रणनीतिबारे सम्पादकहरूसँग संवाद गरेका हुन्।

अन्तरक्रियामा सहभागी सम्पादकहरूले समसामयिक राजनीति, जनजीविकाका सवाल र सञ्चार क्षेत्रका मुद्दाहरूमा आ–आफ्ना धारणा तथा सुझाव राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *