November 23, 2026, 10:39 am
» प्रधानमन्त्री शाहले मोदीसँगको पत्रकार सम्मेलनमा गरेको सम्बोधनको पूर्णपाठ » नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार » पारस्परिक सम्मान र विश्वास नै नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो : प्रधानमन्त्री शाह » भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति » अयोध्या–जनकपुर रेल सेवा सुरु

बालेन-मोदी भेटवार्ता : आठ विषयमा सहकार्य गर्ने सहमति

मंसिर ७, २०८३ मा प्रकाशित | १७०४ दर्शक तीव्रखबर

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने सहमति भएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तापछि दुवै देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।

​सुरुमा दुवै देशका प्रधानमन्त्रीज्यूबीच एकल (वान-टु-वान) भेटवार्ता भएको थियो। त्यसपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको सामूहिक द्विपक्षीय वार्ता सम्पन्न भएको हो।

​वार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका समग्र पक्षका साथै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पूर्वाधार विकास, लगानी तथा आपसी हितका विविध विषयमा गहन छलफलपछि सहमित भएको हो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *