November 22, 2026, 10:59 am
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

मंसिर ६, २०८३ मा प्रकाशित | ३५०४ दर्शक तीव्रखबर

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत युएईले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको युएई ३९.५ ओभरमा अलआउट हुदै १२१ रन बनाएको हो ।

युएईका लागि मुहमद शाहदादले सर्बाधिक ४० रन बनाए भने हरप्रित सिंहले ३२ रन बनाएका थिए । त्यस्तै नूरुल्लाह आयोबीले१२ रन बनाएका थिए ।

 

त्यसैगरी नेपाली बलर कुशल भुर्तेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने राशिद खान, नन्दन यादव र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *