November 22, 2026, 11:00 am
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

नेपालका लागि लोकेश, राशिद र मयनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

मंसिर ६, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालका लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।

एसिसी पुरुष राइजिङ स्टार्स प्रतियोगिता २०२६ अन्तर्गत यूएईविरुद्धको खेलमा लोकेशले नेपालको ४६औँ, राशिदले ४७औँ र मयनले ४८औँ एकदिवसीय
अन्तर्राष्ट्रिय खेलाडीका रूपमा डेब्यु गरेका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै यूएईले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *