October 13, 2026, 12:17 pm
» परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता » कांग्रेसको महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित » पनामामा भूकम्पपछि आपतकाल घोषणा » नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार » प्रचण्ड रसुवा-भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

अशोज २७, २०८३ मा प्रकाशित | ३७०४ दर्शक तीव्रखबर

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ३५५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोलाको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *