January 19, 2025, 12:40 pm
» धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर » एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व » प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो » Pokhara to host Daai festival from today » वामदेवको मन: एमाले र एस दुईतिरै तानातान

घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर

भदौ २८, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

काठमाडौँ । घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियरहरू दोषी ठहर भएका छन् ।

सब-इन्जिनियरहरू राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।

प्रतिक्रिया