October 3, 2026, 6:00 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

चैत्र २३, २०८२ मा प्रकाशित | १५३०४ दर्शक तीव्रखबर

हेटौँडा । बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशको प्रदेशसभाको १७औँ अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वाग्मती प्रदेशसभाको बैठक यही चैत २४ गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *