January 15, 2025, 4:04 pm
» आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो » पाकिस्तानमा सैन्य कारबाहीमा चार आतंककारी मारिए » अधिबक्ता त्रिपाठी घटनामा सदस्यको संलग्नता भेटिए रास्वपाले कारबाही गर्ने » भुमी सबन्धी अध्यादेशमा बालेन साहको ब्यंग्य

तीव्रखबर

  • तीव्रखबर

माओवादीले शनिबार काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौं उपत्यकामा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन..

पुरा पढ्नुहोस »

इजरायलमा हिजबुल्लाहको आक्रमण जारी

लेबनान – हिजबुल्लाहले मंगलबार दक्षिणी लेबनानमा इजरायलविरुद्ध ३१ आक्रमण गरेको जनाएको छ। मिसाइल ड्रोन र रकेटसहित आक्रमण गरिएको जनाइएको छ। गाजमा रहेका प्यालेस्टाइनी तथा लेबनानको रक्षाका..

पुरा पढ्नुहोस »

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक बिहान साढे ११ बजे सभामुखको..

पुरा पढ्नुहोस »

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशमा ४० जनाको उद्धार

पाटन (ललितपुर), : ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ । महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला..

पुरा पढ्नुहोस »

बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर

पाटन (ललितपुर), : ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ । महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला..

पुरा पढ्नुहोस »

टिकटकद्वारा सयौँ कर्मचारी कटौती

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सयौँको सङ्ख्यामा कर्मचारी कटौती गरेको छ । यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित भएका छन् । कम्पनीले टिकटकमा..

पुरा पढ्नुहोस »

विपक्षी दलले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र, यस्ता छन् १३ बुँदे माग

काठमाडौं – प्रतिपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। सोमबार साँझ बालुवाटार पुगेर १३ वटा बुँदामा पाँच राजनीतिक दलले ज्ञापनपत्र बुझाएका हुन्। प्रमुख..

पुरा पढ्नुहोस »

सम्बन्धविच्छेद : रहर कि बाध्यता ?

जीवनमा कसैले पनि सम्बन्धविच्छेद गर्छु भनेर सोचाइ राख्दैन । व्यक्तिको जीवनमा नचाहेर पनि सम्बन्धमा उतारचढाव हुने गर्छ । व्यक्तिले के कति कारणले सम्बन्धविच्छेद गर्छन् त, भन्दा यसका विविध..

पुरा पढ्नुहोस »

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

काठमाडौँ,  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दैछ । यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र..

पुरा पढ्नुहोस »

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार..

पुरा पढ्नुहोस »

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै

काठमाडौँ,  : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसीतर्फ..

पुरा पढ्नुहोस »

अवैध लागूऔषध गाँजा सहित शंकर राम पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित भारत सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलिया बस्ने २० वर्षीय शंकर रामलाई सोमबार बिहान..

पुरा पढ्नुहोस »

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, रेखा एक्लैले गरिन्‌ ५ गोल

काठमाडौं – नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको हो ।..

पुरा पढ्नुहोस »

भ्रष्टाचारविरुद्धको अभियान मैले सुरु गरेको हो, निरन्तर अघि बढ्छ : प्रचण्ड

जुम्ला - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार बिरोधी अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।  नेकपा माओवादी..

पुरा पढ्नुहोस »

युट्युबरहरुले चहलपहल बढाइदिए ! रवि लामिछानेमाथिको अनुसन्धान सुरु

काठमाडौं,  । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुको..

पुरा पढ्नुहोस »