February 23, 2025, 3:36 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

माघ २, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढेको छ ।

प्रतिक्रिया