January 12, 2025, 4:08 am
» माघीको तयारीमा जुटयो थारू समुदाय » यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर » यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना » अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द » कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

तीव्रखबर

  • तीव्रखबर

कीर्तिपुरको मेयरमा राप्रपाबाट ध्रुव महर्जनले गराए उम्मेदवारी दर्ता

काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि..

पुरा पढ्नुहोस »

धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री

पाटन (ललितपुर),  : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिनुभएको छ । बौद्ध विहार सङ्घ, ललितपुरको आज अक्षश्वर महाविहारमा आयोजित ४९औँ..

पुरा पढ्नुहोस »

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको..

पुरा पढ्नुहोस »

कीर्तिपुरको मेयरमा एमालेका डा.सुरेन्द्र मानन्धरको उम्मेदवारी दर्ता

काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन्।  यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी..

पुरा पढ्नुहोस »

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं,  : बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा..

पुरा पढ्नुहोस »

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ..

पुरा पढ्नुहोस »

सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं - नेपाल-भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा..

पुरा पढ्नुहोस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

काठमाडौं, । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आयविवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार..

पुरा पढ्नुहोस »

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

  म्याग्दी, : अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित

काठमाडौं : आज बस्ने भनिएको संसदीय समितिको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको आजको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। प्रतिनिधि..

पुरा पढ्नुहोस »

चितवनको जलविरेमा बस दुर्घटना

काठमाडौं– चितवनको जलविरेमा बस दुर्घटना भएको छ । गएराति गौरबाट काठमडौंतर्फ आइरहेको ना ६ ख १५५४ नम्बरको बस अनियन्त्रत भई चितवनको जलविरेस्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो । राति साढे २..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढ्यो । सो सेसनमा नेप्से ०.१६ प्रतिशतले बढेर २७५३.४३ अंकको विन्दुमा पुग्यो । सेसन अवधिमा ५ करोड २७ लाख ३५ हजार ७४५..

पुरा पढ्नुहोस »

सकियो उग्रतारा मेला, देउवा दम्पती सहभागी

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि..

पुरा पढ्नुहोस »

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला वन कार्यालयका..

पुरा पढ्नुहोस »