February 23, 2025, 9:26 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

मंसिर २, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढ्यो । सो सेसनमा नेप्से ०.१६ प्रतिशतले बढेर २७५३.४३ अंकको विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५ करोड २७ लाख ३५ हजार ७४५ रुपैयाँ बारबरको ६९ हजार ३४४ कित्ता शेयर किनबेच भयो ।सेसनभर ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २७ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रतिक्रिया