February 23, 2025, 2:45 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

अर्थखबर

  • अर्थखबर

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, तोलाको १ लाख ६५ हजार नाघ्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ।  सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको..

पुरा पढ्नुहोस »

झापाबाट एघार करोडको चिया निर्यात

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो..

पुरा पढ्नुहोस »

राजस्व संकलन १७ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।  अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको..

पुरा पढ्नुहोस »

३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, कारोबार कति ?

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७४..

पुरा पढ्नुहोस »

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ – कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दुमा पुगेको छ । बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा..

पुरा पढ्नुहोस »

एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता

काठमाडौं– नेपालमा प्रविधिको प्रयोग बढेसँगै विभिन्न अनलाइन पेमेन्ट सिस्टमहरु प्रयोग गर्ने प्रयोगकर्ताहरू पनि बढ्दै गएका छन् । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ३ लाखभन्दा बढी..

पुरा पढ्नुहोस »

निरन्तर बढ्दै सुनको भाउ, फेरि तोलाको पुग्यो १ लाख ६४ हजार

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागिरहेको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार प्रतितोलामा ९००..

पुरा पढ्नुहोस »

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो,..

पुरा पढ्नुहोस »

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ,  मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ । मंगलबार ५१.११ अंक घटेर २७०२.६५ को विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि ओपन सेसनमा २.५१ अंक बढेर २७०५.१६ को विन्दुमा..

पुरा पढ्नुहोस »

सुनको मूल्य फेरि बढ्यो, तोलाको १ लाख ६३ हजार पुग्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार १ हजार १०० रुपैयाँले बढेको सुन आज ९ सय रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघले आज ९ सय..

पुरा पढ्नुहोस »

५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अंकले घटेको छ । आज नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ विन्दुमा पुगेको छ । आज नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज १० अर्ब ४६ करोड ८३..

पुरा पढ्नुहोस »

विदेशी मुद्राको सञ्चिति २२ खर्ब नाघ्यो, ४ खर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति सवा २२ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तथ्यांकअनुसार नेपालमा..

पुरा पढ्नुहोस »

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ११ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला बढेर १ लाख ६२ हजार १००..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं- प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढेको छ । मंगलबार नेप्से ४.६४ बढेर परिसूचक २७५८.४१ अंकको विन्दुमा पुगेको छ । सेसन अवधिमा ३ करोड ८० लाख ४५ हजार ८२९ रुपैयाँ..

पुरा पढ्नुहोस »