February 23, 2025, 2:12 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

अर्थखबर

  • अर्थखबर

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको तेस्रो  कारोबार दिन आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख  ५० हजार ३ सय..

पुरा पढ्नुहोस »

बैंकिङ प्रणालीमा निक्षेप पठाउँदै राष्ट्र बैंक

काठमाडौं,  । बैंकिङ प्रणालीमा अहिले प्रशस्त तरलता छ । बैंकहरूले कर्जा विस्तार गर्न नसक्दा राष्ट्र बैंकले अर्बौँ रुपैयाँ प्रणालीबाट तानेर व्यवस्थापन गरिरहेको छ । आइतबार मात्रै पनि..

पुरा पढ्नुहोस »

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी..

पुरा पढ्नुहोस »

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने..

पुरा पढ्नुहोस »

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार..

पुरा पढ्नुहोस »

मौद्रिक नीति पछिको शेयर बजार १० अंकले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेको थियो । तर मौद्रिक नीतिमा भने कुनै नीति परिवर्तन भने भएन । मौद्रिक नीतिको पहिलो शेयर बजारलाई भने लगानीकर्ताले..

पुरा पढ्नुहोस »

आगलागीबाट १९ लाख रुपैयाँ बढीको क्षति

झापा– झापाका तीन छुट्टाछुट्टै ठाउँमा गएराति आगलागी हुँदा १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ । दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा..

पुरा पढ्नुहोस »

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री

भैरहवा (रुपन्देही), : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी-तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताउनुभएको छ । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको..

पुरा पढ्नुहोस »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला रू ४५ ले बढेको हो । हिजो सुन प्रतितोला रू एक लाख ४९..

पुरा पढ्नुहोस »

साढे दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या

काठमाडौं,  । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ५५ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या दुई करोड ५५ लाख..

पुरा पढ्नुहोस »

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १३ गते बिहीबार सन् २०२४ नोभेम्बर २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय..

पुरा पढ्नुहोस »

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

काठमाडौं,  । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले..

पुरा पढ्नुहोस »

उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी

महोत्तरी, : मिथिला-१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै..

पुरा पढ्नुहोस »

सहकारी ठगी रोक्ने निकाय किन अझै बनेन, अहिलेसम्म सरकारले के गर्‍यो ?

काठमाडौं, । सहकारीहरूमा रहेको बचत रकमको सुरक्षाका निम्ति संसदीय समितिले नियमनकारी निकाय गठनका लागि दिएको समयसीमा सकिन करिब आधा महिना मात्रै बाँकी रहँदा सरोकारवाला निकायका अधिकारीहरू..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९..

पुरा पढ्नुहोस »