February 23, 2025, 6:47 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

मंसिर १३, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य आज प्रतितोला ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन १८३० रुपैयाँ रहेको चाँदी आज १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया