February 23, 2025, 6:42 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुनको मूल्य तोलाको १२०० सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंसिर १७, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं–  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो  ।

आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ ।हिजो प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया