February 23, 2025, 7:25 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

मंसिर ४, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं- प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढेको छ । मंगलबार नेप्से ४.६४ बढेर परिसूचक २७५८.४१ अंकको विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ३ करोड ८० लाख ४५ हजार ८२९ रुपैयाँ बराबरको ३७ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ ।उक्त सेसनभर ३७ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २४ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया