February 23, 2025, 7:17 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

मंसिर ५, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ । मंगलबार ५१.११ अंक घटेर २७०२.६५ को विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि ओपन सेसनमा २.५१ अंक बढेर २७०५.१६ को विन्दुमा पुगेको छ।

सेसन अवधिमा २९ लाख ५७ हजार ९५४ रुपैयाँ बराबरको ५ हजार १७३ कित्ता शेयर कारोबार भएको छ ।सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया