January 22, 2025, 9:46 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

ढाकास्थित दूतावासले नेपालीलाई भन्यो – अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु

काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ । बुधवार..

पुरा पढ्नुहोस »

अफगानिस्तानमा वर्षा र असिनाका कारण ३५ जनाको मृत्यु, २३० घाइते

अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५  जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको..

पुरा पढ्नुहोस »

ओमान नजिकैको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

जुलाई १५ मा एक तेल ट्याङ्कर पानीजहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो। जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो। ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा..

पुरा पढ्नुहोस »

बंगलादेशमा आरक्षण कोटाको विरोध प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको छ। प्रदर्शनमा रहेका विद्यार्थीको मृत्युपछि देशभरका विद्यालय र विश्वविद्यालय बन्द भएका छन्। अर्को..

पुरा पढ्नुहोस »

जम्मू–कश्मीरमा झडप, पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

श्रीनगर : भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले मङ्गलबार बताएका छन्।  सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरुले आक्रमणमा रणनीतिक..

पुरा पढ्नुहोस »

वीरगन्ज-पथलैया सडक खण्डमा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर

वीरगन्ज : वीरगन्ज–पथलैया सडकखण्डमा  यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख..

पुरा पढ्नुहोस »

आक्रमणपछि कानमा पट्टी बाँधेर पार्टीको राष्ट्रिय सम्मेलनमा पुगे ट्रम्प

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको बन्दुक हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको..

पुरा पढ्नुहोस »

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक, याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पु¥याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको  आयोजनाको पाँचपोखरीको तिपेनीमा..

पुरा पढ्नुहोस »

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं : अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। कोलम्बियालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिका उपाधि जितेको हो। हार्ड रक..

पुरा पढ्नुहोस »

मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको..

पुरा पढ्नुहोस »

निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते

बटलर, संयुक्त राज्य अमेरिका, अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित  र्‍यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा..

पुरा पढ्नुहोस »

ट्रम्पमाथि गोली प्रहार: गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ । चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।..

पुरा पढ्नुहोस »

सांसद विन्दुकुमार थापाको सबै तलवभत्ता सामाजिक कार्यमा

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले साढे १२ लाख रुपैयाँ विभिन्न विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका छन् । सांसद थापाले प्रदेशसभा सदस्यको हैसियतले नेपाल सरकारबाट..

पुरा पढ्नुहोस »

रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक

काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् ।  गीतमा गायक सिडी विजय अधिकारीले  स्वर र संगीत दिएका..

पुरा पढ्नुहोस »

१९ वर्षीया किशोरी भारतको उत्तराखण्ड राज्यको एक दिने मुख्यमन्त्री बन्दै

नयाँ दिल्ली । छिमेकी देश भारतमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको..

पुरा पढ्नुहोस »