February 23, 2025, 6:32 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

सिरियाली अधिकारी सवार गाडी विष्फोट हुँदा छ जना घाइते

सिरियाको दक्षिणी प्रान्त दारामा  बुधबार गभर्नरसहित स्थानीय अधिकारी सवार एउटा गाडीमा सडक किनारमा विष्फोट हुँदा छ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । प्रान्तको पूर्वबाट स्थानीय..

पुरा पढ्नुहोस »

बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

काठमाडौँ । उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ । मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा..

पुरा पढ्नुहोस »

गाजा युद्धविराम सम्झौताको समय आएको अमेरिकी भनाइ

जेरुसेलम,  : संयुक्त राज्य अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई ‘अन्तिम रूप’ दिने समय आएको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले..

पुरा पढ्नुहोस »

‘सुन्दर’ विदेशी जासुसहरूबाट सावधान रहन विद्यार्थीहरूलाई चीनको चेतावनी

बेइजिङ,  : चीनको राज्य सुरक्षा एजेन्सीले बुधबार संवेदनशील जानकारीमा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न चेतावनी दिएको छ । एजेन्सीका अनुसार..

पुरा पढ्नुहोस »

युक्रेनका विदेशमन्त्री कुलेबाद्वारा राजीनामा

किएभ, ; युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनरगठन गर्ने घोषणा गर्नुभएपछि..

पुरा पढ्नुहोस »

युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमण, ५० भन्दा बढीको मृत्यु

काठमाडौँ । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन,..

पुरा पढ्नुहोस »

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

वाराणसी (भारत), :  वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही..

पुरा पढ्नुहोस »

महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो

काठमाडौँ । एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको छ । टाइटानिक हेर्न एउटा मिसनले यो जहाजको रेलिङ भाँचिएको पत्ता लगाएको हो । जहाजको रेलिङको १५ फिट भाग फुटेर..

पुरा पढ्नुहोस »

भारतीय राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित..

पुरा पढ्नुहोस »

युक्रेनमा रुसी मिसाइल आक्रमणमा ४९ को मृत्यु, २१९ घाइते

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् । युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक..

पुरा पढ्नुहोस »

उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ । उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ बर्षिय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् । स्वरेजले अब..

पुरा पढ्नुहोस »

रुसी जासुसको रुपमा परिचित ह्वेल नर्वेको खाडीमा मृत भेटियो

काठमाडौँ । रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बाबु छोराले ह्वेलको शव तैरिरहेको..

पुरा पढ्नुहोस »

काबुलमा आत्मघाती हमला, छ जनाको मृत्यु, १३ घाइते

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विष्फोटमा परी छ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले सामाजिक..

पुरा पढ्नुहोस »

भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ

युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ । यस वर्षको सुरुमा..

पुरा पढ्नुहोस »

अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन

सिड्नी,  : अस्टेलियाको दक्षिणर्पूी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन्..

पुरा पढ्नुहोस »