February 24, 2025, 12:20 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

रुसबाट ५०३ जनाको शव फिर्ता भएको किएभको दाबी

किएभ – किएभले शुक्रबार रुसबाट मारिएका ५०३ जना युक्रेनी सैनिक सदस्यको शव प्राप्त गरेको बताएको छ । यो लडाइँको उच्च मूल्य औँल्याउने पछिल्लो शव फिर्तीको घटना हो । सन् २०२२ मा रुसले आक्रमण..

पुरा पढ्नुहोस »

‘युक्रेनको राजधानीमा भयानक विस्फोट’

किएभ, युक्रेन,  : युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् । युक्रेनको..

पुरा पढ्नुहोस »

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ :पेन्टागन

वाशिङ्गटन,  : हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले सिरियामा..

पुरा पढ्नुहोस »

भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते

नयाँ दिल्ली,  : भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय..

पुरा पढ्नुहोस »

इजरायल आक्रमण रोकिएन, प्यालेस्टाइनी शिविरमा १५ जना मारिए

गाजा – विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा भएको इजरायली आक्रमणमा १५ जनाको ज्यान गएको छ। दुई विद्यालयमा भएको आक्रमणमा ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका..

पुरा पढ्नुहोस »

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु

एजेन्सी – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ । सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि..

पुरा पढ्नुहोस »

पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन् । सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन उनी मकाउ गएका हुन् । डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा..

पुरा पढ्नुहोस »

हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

एजेन्सी – भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा पश्चिमी..

पुरा पढ्नुहोस »

मुम्बई नजिकै भएको डुंगा दुर्घटनामा १३ को मृत्यु

भारतको मुम्बइ नजिकै भएको यात्रुवाहक डुंगा दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाटा १०१ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ । तीव्र गतिको भारतीय जलसेनाको स्पीड बोटले ठक्कर..

पुरा पढ्नुहोस »

अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु

अफगानिस्तान,: अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका..

पुरा पढ्नुहोस »

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो आक्रमणमा १४ जनाको ज्यान गएको छ। यसरी ज्यान गुमाउनेमा बच्चा र अहली अरब अस्पतालका चिकित्सकसमेत छन्। बेइत हानोनमा..

पुरा पढ्नुहोस »

मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

एजेन्सी – मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । मंगलबार जारी गरिएको प्रारम्भिक..

पुरा पढ्नुहोस »

दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार

सियोल,  : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गर्नुभएको छ । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले..

पुरा पढ्नुहोस »

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द

एजेन्सी – हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ । बर्नार्ड मेभ्स अस्पतालमा..

पुरा पढ्नुहोस »

रुसी सैन्य जेनरलको हत्यासँगै खल्बलियो मस्कोको शान्ति, रुसले अब के गर्ला ?

आवरण र वास्तविकता: यी दुईबीच मस्कोमा निरन्तर सङ्घर्ष हुने गर्छ। विगत तीन वर्षदेखि रुसले युक्रेनसँग युद्ध गर्दै आएको छ। तर यहाँको जनजीवन एकदमै सामान्य देखिन सक्छ। मेट्रोमा हुने यात्रुको..

पुरा पढ्नुहोस »