February 23, 2025, 9:46 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

सियोल- दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई गिरफ्तार गर्न पुगेको प्रहरीको टोली उनको आवासमा छिर्ने कोसिस गरिरहेको छ । तर राष्ट्रपतिका समर्थक ठूलो संख्यामा जम्मा भएर गिरफ्तारीको..

पुरा पढ्नुहोस »

किम जोङ उनकी बहिनी पहिलो पटक सन्तानसँग देखिइन्

पोङयाङ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकी बहिनी किम यो जोङ पहिलो पटक सन्तानसँग देखिएकी छन् । जोङ र उनका सन्तानको तस्बिर उत्तर कोरियाली सञ्चारमाध्यममा प्रकाशित भएको छ । किम यो जोङ..

पुरा पढ्नुहोस »

बन्धक वार्ताका लागि इजरायलीली प्रतिनिधिमण्डल कतार जाँदै

तेल अभीभ, इजरायल,  : गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी  दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ । प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर..

पुरा पढ्नुहोस »

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्न खोज्दा ‘तनाव’

दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपतिलाई अनुसन्धानकर्ताहरूले पक्राउ गर्न खोज्दा नाटकीय घटनाहरू भइरहेका छन्। प्रहरी अधिकारीहरू राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्नका लागि..

पुरा पढ्नुहोस »

बङ्गलादेशद्वारा राजद्रोहको आरोपमा हिन्दू भिक्षुको जमानत अस्वीकार

चट्टगाँव (बङ्गलादेश),  : मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन..

पुरा पढ्नुहोस »

गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र),: गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास..

पुरा पढ्नुहोस »

‘सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष’

बेइजिङ– जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ । चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जन हो ।..

पुरा पढ्नुहोस »

जबालियामा इजरायली हमला, १५ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ बताएको छ..

पुरा पढ्नुहोस »

न्यु अर्लिन्समा सवारी साधनले भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० घाइते

अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको शहर प्रशासनले बुधबार जानकारी दिएको छ..

पुरा पढ्नुहोस »

नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु

एजेन्सी – जर्मनीमा नयाँ वर्ष मनाउन बालिएको शक्तिशाली आतिशबाजीका कारण पाँच जनाको मृत्यु हुनुका साथै एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । जर्मनहरूले नयाँ वर्षलाई आतशबाजीको तीव्र..

पुरा पढ्नुहोस »

अमेरिकामा ‘नोरोभाइरस’ को प्रकोप बढ्दै

एजेन्सी– यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले मानिसहरूलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ । पछिल्लो..

पुरा पढ्नुहोस »

जापानमा आगलागी, दुई जनाको मृत्यु

एजेन्सी – टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको..

पुरा पढ्नुहोस »

जापानमा भारी हिमपातले बिदाको हवाई यातायातमा अवरोध

टोकियो,  : लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मङ्गलबार दर्जनौँ उडान रद्द गर्यो । जापान एयरलाइन्सले..

पुरा पढ्नुहोस »

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी

सियोल : दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको जनाइएको छ..

पुरा पढ्नुहोस »

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण..

पुरा पढ्नुहोस »