February 24, 2025, 3:09 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

सिरियामा आइएस समूहद्वारा छ कृषकको हत्या

चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ । “इस्लामिक..

पुरा पढ्नुहोस »

अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट

काठमाडौं – मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीसँग भेट गरेका छन् । विदेशमन्त्रीले इराकको..

पुरा पढ्नुहोस »

पत्रकार महासंघ निर्वाचन अपडेट : निर्मला शर्मालाई अग्रता

काठमाडौं – नेपाल पत्रकार महासंघको नेतृत्वका लागि निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सिनामंगलमा जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला..

पुरा पढ्नुहोस »

संसद् आक्रमणको २३ वर्ष: प्रधानमन्त्री मोदीलगायत विपक्षी नेताहरूले दिए श्रद्धाञ्जली

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद् भवनमा भएको..

पुरा पढ्नुहोस »

घुस लिएको आरोप पुष्टि भए पछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान

बेइजिङ– चीनको राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षकलाई घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इङ्लिस प्रिमियर लिगमा एभर्टनका लागि..

पुरा पढ्नुहोस »

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो..

पुरा पढ्नुहोस »

भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु

एजेन्सी – भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जंगलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ । लामो..

पुरा पढ्नुहोस »

सिरियामा फसेको पाकिस्तानी टोली बेरुत पुग्यो

इस्लामाबाद – सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन् । यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू..

पुरा पढ्नुहोस »

अफगान शरणार्थी मन्त्रीको आत्मघाती विस्फोटमा मृत्यु

काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ । अधिकारीले भने, ‘दुर्भाग्यवश..

पुरा पढ्नुहोस »

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा प्रदर्शनी

चीन,   राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री..

पुरा पढ्नुहोस »

अटो दुर्घटनामा एक बालिकाको मृत्यु, चारजना घाइते

त्रिवेणी (रुकुमपश्चिम),  रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सिस्ने-६ खोपिचारकी १२..

पुरा पढ्नुहोस »

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास

सोल,  : दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उहाँको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक..

पुरा पढ्नुहोस »

कतारले भन्यो – सिरियाली इस्लामिक समूह एचटीएससँग सम्पर्कमा छौँ

एजेन्सी – कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल–असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले..

पुरा पढ्नुहोस »

सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु

एजेन्सी – उत्तरी डार्फरको बजारमा सोमबार सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक प्रजातन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ । सोमबारको हवाई आक्रमणले..

पुरा पढ्नुहोस »

श्रीलंकाका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा

एजेन्सी – श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलंकाको सूचना मन्त्री नलिंदा जयतिसाले..

पुरा पढ्नुहोस »