November 23, 2024, 10:13 am
» रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित » प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या » मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह » नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

साउन १, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन्।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडलाई सफाइ दिएको हो। उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ।

गत चैत ४ गते ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।उजुरी परेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। ओड धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया